ne_jhn_text_reg/17/01.txt

1 line
831 B
Plaintext

\c 17 \v 1 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले स्वर्गतिर आफ्ना आँखा उचाल्नुभयो र भन्‍नुभयो, “पिता, समय आएको छ, आफ्ना पुत्रलाई महिमित पार्नुहोस् ताकि पुत्रले तपाईंलाई महिमित पार्नेछन्— \v 2 जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो ताकि जसलाई तपाईंले उनलाई दिनुभएको छ, तिनीहरू सबैलाई उनले अनन्त जीवन दिऊन् ।