ne_jhn_text_reg/16/17.txt

1 line
902 B
Plaintext

\v 17 तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “उहाँले हामीलाई यो के भन्‍नुभएको हो? 'अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदैछु' ।" \v 18 यसकारण तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर यो के भन्‍नुभएको हो? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ, सो हामी जान्‍दैनौ ।”