ne_jhn_text_reg/16/08.txt

1 line
822 B
Plaintext

\v 8 जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ– \v 9 पापको बारेमा, किनभने तिनीहरूले ममाथि विश्‍वास गर्दैनन्; \v 10 धार्मिकताको बारेमा, किनभने म पिताकहाँ जाँदैछु, र अब उप्रान्त तिमीहरूले मलाई देख्‍नेछैनौ; \v 11 अनि न्यायको बारेमा, किनभने यस संसारको शासकको न्याय गरिएको छ ।