ne_jhn_text_reg/16/01.txt

1 line
595 B
Plaintext

\c 16 \v 1 तिमीहरू पछि नहटोस् भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु । \v 2 तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट बाहिर निकाल्नेछन् । तर यस्तो घडी आउँदैछ, जब तिमीहरूलाई मार्ने हरेकले आफूले परमेश्‍वरको सेवा गरिरहेको छु भनी ठान्‍नेछन् ।