ne_jhn_text_reg/15/01.txt

1 line
510 B
Plaintext

\c 15 \v 1 म साँचो दाखको बोट हुँ, र मेरा पिता किसान हुनुहुन्छ । \v 2 ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले छाँट्नुहुन्छ, र उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिंवल्नुहुन्छ, ताकि त्यसले धेरै फल फलाओस् ।