ne_jhn_text_reg/14/18.txt

2 lines
735 B
Plaintext

\v 18 म तिमीहरूलाई एक्लै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्किआउनेछु । \v 19 तैपनि केही समय मात्र हो, अनि अब
उप्रान्त संसारले मलाई देख्‍नेछैन, तर तिमीहरू मलाई देख्‍छौ । किनभने म जिउँछु, तिमीहरू पनि जिउनेछौ । \v 20 त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।