ne_jhn_text_reg/10/01.txt

1 line
458 B
Plaintext

\v 1 “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जो भेडाको खोरको ढोकाबाट प्रवेश गर्दैन, तर अरू नै मार्गहरूबाट चढ्छ, त्यो मानिस चोर र डाँकु हो । \v 2 ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठालो हो ।