ne_jhn_text_reg/07/43.txt

1 line
319 B
Plaintext

\v 43 यसरी त्यहाँ उहाँको कारणले भिडहरूमा विभाजन आयो । \v 44 तिनीहरूमध्ये कतिले उहाँलाई पक्रे, तर कसैले पनि उहाँमाथि हात हालेन ।