ne_jhn_text_reg/07/05.txt

1 line
709 B
Plaintext

\v 5 किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्‍वास गर्दैनथे । \v 6 त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समय सधैँ तयार छ । \v 7 संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्छु ।