ne_jhn_text_reg/07/01.txt

1 line
478 B
Plaintext

\v 1 अनि यी कुराहरू भएपछि येशू गालीलभरि यात्रा गर्नुभयो, किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन । \v 2 यहूदीहरूको छाप्रो-वास चाड नजिकै आएको थियो ।