ne_jhn_text_reg/03/34.txt

1 line
867 B
Plaintext

\v 34 किनकि परमेश्‍वरले जसलाई पठाउनुभएको छ, त्यसले उहाँका वचनहरू बोल्छ । किनकि उहाँले आत्मा नापतौल गरेर दिनुहुन्‍न । \v 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ । \v 36 पुत्रमाथि विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध रहन्छ ।”