ne_jhn_text_reg/03/29.txt

1 line
509 B
Plaintext

\v 29 दुलहीचाहिं दुलहाको नै हो । अब दुलहाको छेउमा खडा हुने र तिनको आवाज सुन्‍ने तिनको साथी दुलहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ । तब मेरो आनन्द पूरा तुल्याइन्छ । \v 30 उहाँ बढ्नुपर्छ तर म घट्नुपर्छ ।