ne_jhn_text_reg/03/25.txt

1 line
828 B
Plaintext

\v 25 तब त्यहाँ यूहन्‍नाका केही चेलाहरू र एक जना यहूदीबीच शुद्ध हुने विधिको विषयमा विवाद भयो । \v 26 तिनीहरू यूहन्‍नाकहाँ गए र तिनलाई भने “रब्बी, यर्दन नदीको पारिपट्टि जो तपाईंसँग हुनुहुन्‍थ्यो, जसको बारेमा तपाईंले गवाही दिनुभएको थियो, हेर्नुहोस्, उहाँले बप्‍तिस्मा दिइरहनुभएको छ, र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”