ne_jhn_text_reg/03/16.txt

2 lines
1.2 KiB
Plaintext

\v 16 किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर अनन्त जीवन पाओस् । \v 17 किनकि परमेश्‍वरले यस संसारलाई दोषी ठहराउनलाई आफ्ना पुत्र पठाउनुभएन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो । \v 18 जसले उहाँमाथि विश्‍वास गर्छ त्यो दोषी ठहरिंदैन, तर
जसले उहाँमाथि विश्‍वास गर्दैन त्यो अगि नै दोषी ठहरिएको छ, किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन ।