ne_jhn_text_reg/03/14.txt

1 line
370 B
Plaintext

\v 14 जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसै गरी मानिसका पुत्र पनि उचालिनुपर्छ, \v 15 ताकि उहाँमाथि विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् ।