ne_jhn_text_reg/03/12.txt

1 line
585 B
Plaintext

\v 12 यदि मैले तिमीहरूलाई पृथ्‍वीका कुराहरू भनें र तिमीहरू विश्‍वास गर्दैनौ भने, मैले स्वर्गका कुराहरू भनें भने तिमीहरूले कसरी विश्‍वास गर्छौ? \v 13 स्वर्गबाट ओर्लिआउनुभएका—मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन ।