ne_jhn_text_reg/03/09.txt

1 line
852 B
Plaintext

\v 9 निकोदेमसले जवाफ दिए र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्?" \v 10 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ? \v 11 साँचो साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौं, त्यहीं भन्छौं, र हामीले जे देखेका छौं, त्यसैको गवाही दिन्‍छौं । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।