ne_jhn_text_reg/03/05.txt

1 line
536 B
Plaintext

\v 5 येशूले जवाफ दिनुभयो, “साँचो साँचो म तिमीलाई भन्दछु, कोही पानी र आत्माबाट नजन्मेसम्म त्यो परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन । \v 6 जो शरीरबाट जन्मेको हो त्यो शरीर हो, र जो आत्माबाट जन्मेको हो त्यो आत्मा हो ।