Thu Jul 21 2022 20:27:12 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-21 20:27:13 +05:45
parent 79bc2c070b
commit df40df6e4d
4 changed files with 4 additions and 3 deletions

View File

@ -1 +1 @@
\c 3 \v 1 अब त्यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए । \v 2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “रब्बी, हामी जान्दछौ, कि तपाईं परमेश्‍वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले पनि गर्न सक्दैन जबसम्म परमेश्‍वर त्यससँग हुनुहुन्‍न ।”
\c 3 \v 1 अब त्यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए । \v 2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “रब्बी, हामी जान्दछौ, कि तपाईं परमेश्‍वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले पनि गर्न सक्दैन जबसम्म परमेश्‍वर त्यससँग हुनुहुन्‍न ।”

View File

@ -1 +1 @@
\v 9 निकोदेमसले जवाफ दिए र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्? \v 10 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ? \v 11 साँचो साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौं, त्यहीं भन्छौ, र हामीले जे देखेका छौं, त्यसैको गवाही दिन्‍छौं । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।
\v 9 निकोदेमसले जवाफ दिए र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्?" \v 10 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ? \v 11 साँचो साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौं, त्यहीं भन्छौ, र हामीले जे देखेका छौं, त्यसैको गवाही दिन्‍छौं । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।

View File

@ -1 +1 @@
\v 12 यदि मैले तिमीहरूलाई पृथ्‍वीको कुराहरू भनें भने तिमीहरू विश्‍वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनें भने तिमीहरूले कसरी विश्‍वास गर्छौ ? \v 13 स्वर्गबाट ओर्लिआउनुभएका—मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन ।
\v 12 यदि मैले तिमीहरूलाई पृथ्‍वीको कुराहरू भनें भने तिमीहरू विश्‍वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनें भने तिमीहरूले कसरी विश्‍वास गर्छौ? \v 13 स्वर्गबाट ओर्लिआउनुभएका—मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन ।

View File

@ -49,6 +49,7 @@
"03-03",
"03-05",
"03-07",
"03-09",
"03-12",
"03-14",
"03-16",