From ce9d4a763c0f378161e57dcafc0fcde6bc48d216 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 19 May 2022 18:04:38 +0545 Subject: [PATCH] Thu May 19 2022 18:04:38 GMT+0545 (Nepal Time) --- 15/05.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/15/05.txt b/15/05.txt index 9c0cfab..9ea8a57 100644 --- a/15/05.txt +++ b/15/05.txt @@ -1 +1 @@ -\v 5 म दाखको बोट हुँ, र तिमीहरू त्यसका हाँगाहरू हौ । जो ममा रहन्छ र म त्यसमा रहन्छु, त्यसले धैरै फल फलाउँछ, किनकि मबिना तिमीहरू केही पनि गर्न सक्दैनौ । \v 6 यदि कोही ममा रहँदैन भने, त्यसलाई हाँगालाई झैँ फालिन्छ र त्यो सुक्‍छ, अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् र आगोमा फालिदिन्छन्, अनि तिनीहरूलाई जलाइन्छन् । \v 7 यदि तिमीहरू ममा रह्‍यौ र मेरा वचनहरू तिमीहरूमा रहे भने, तिमीहरू जे इच्छा गर्छौ सो माग, र यो तिमीहरूका निम्ति गरिनेछ ।” \ No newline at end of file +\v 5 म दाखको बोट हुँ, र तिमीहरू त्यसका हाँगाहरू हौ । जो ममा रहन्छ र म त्यसमा रहन्छु, त्यसले धैरै फल फलाउँछ, किनकि मबिना तिमीहरू केही पनि गर्न सक्दैनौ । \v 6 यदि कोही ममा रहँदैन भने, त्यसलाई हाँगालाई झैँ फालिन्छ र त्यो सुक्‍छ, अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् र आगोमा फालिदिन्छन्, अनि तिनीहरूलाई जलाइन्छन् । \v 7 यदि तिमीहरू ममा रहन्छौ र मेरा वचनहरू तिमीहरूमा रहन्छन् भने, तिमीहरू जे इच्छा गर्छौ सो माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ ।” \ No newline at end of file