Mon Dec 19 2022 11:55:16 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-19 11:55:17 +05:45
parent 053e1ca0ef
commit c50b06238c
2 changed files with 1 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 19 तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “'अब उप्रान्त तिमीहरूले मलाई केही बेरपछि देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ भनेर मैले के भन्‍न खोजेको हो भनी के तिमीहरूले एक आपसमा सोधिरहेका छौ?” \v 20 म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ । तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको दुःख आनन्दमा बद्‌लिनेछ । \v 21 जब स्‍‍त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनभने तिनको समय आएको छ, तर जब तिनले बच्‍चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्‍ने आनन्दले तिनलाई अब पीडाको सम्झना हुँदैन ।
\v 19 तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “'अब उप्रान्त तिमीहरूले मलाई केही बेरपछि देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ भनेर मैले के भन्‍न खोजेको हो भनी के तिमीहरूले एक आपसमा सोधिरहेका छौ?” \v 20 साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ । तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको दुःख आनन्दमा बद्‌लिनेछ । \v 21 जब स्‍‍त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनभने तिनको समय आएको छ, तर जब तिनले बच्‍चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्‍ने आनन्दले तिनलाई अब पीडाको सम्झना हुँदैन ।

View File

@ -95,7 +95,6 @@
"16-12",
"16-15",
"16-17",
"16-19",
"16-22",
"16-25",
"16-26",