diff --git a/15/03.txt b/15/03.txt index 4e19441..21d8163 100644 --- a/15/03.txt +++ b/15/03.txt @@ -1 +1 @@ -\v 3 मैले तिमीहरूलाई भनेको सन्देशले तिमीहरू अगि नै शुद्ध भइसकेका छौ । \v 4 ममा रहो र म तिमीहरूमा रहनेछु । जसरी दाखको बोटमा नरहेसम्म हाँगा आफैँले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ । \ No newline at end of file +\v 3 मैले तिमीहरूलाई भनेको सन्देशले तिमीहरू अगि नै शुद्ध भइसकेका छौ । \v 4 ममा रहो, र म तिमीहरूमा रहन्छु । जसरी हाँगा दाखको बोटमा नरहेसम्म आफैँले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ । \ No newline at end of file