diff --git a/14/30.txt b/14/30.txt index 2c981cd..65253c8 100644 --- a/14/30.txt +++ b/14/30.txt @@ -1 +1 @@ -\v 30 म तिमीहरूसँग अब धेरै बोल्दिनँ, किनकि यस संसारको शासक आउँदैछ । ममाथि त्यसको केही शक्‍ति छैन, \v 31 तर म पितालाई प्रेम गर्छु भनी संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौं, र यहाँबाट जाऔं ।” \ No newline at end of file +\v 30 म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनकि यस संसारको शासक आउँदैछ । ममाथि त्यसको केही शक्‍ति छैन, \v 31 तर म पितालाई प्रेम गर्छु भनी संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौं, र यहाँबाट जाऔं ।” \ No newline at end of file