Fri Dec 16 2022 11:21:16 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-16 11:21:17 +05:45
parent e31465c073
commit 9b25299362
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 14 \v 1 “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमाथि विश्‍वास गर्छौ, ममाथि पनि विश्‍वास गर । \v 2 मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु । \v 3 यदि म जान्छु र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई आफैसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।