From 95c85dd9377f22c7b90d378d9633edd2fbe146c2 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Fri, 23 Dec 2022 12:17:30 +0545 Subject: [PATCH] Fri Dec 23 2022 12:17:29 GMT+0545 (Nepal Time) --- 19/31.txt | 2 +- manifest.json | 1 + 2 files changed, 2 insertions(+), 1 deletion(-) diff --git a/19/31.txt b/19/31.txt index 35df67d..820ca28 100644 --- a/19/31.txt +++ b/19/31.txt @@ -1,2 +1,2 @@ -\v 31 यो तयारीको दिन भएकोले, र विश्राम दिनको अवधिमा शरीरहरू क्रूसमा नरहोस् भन्‍ने हेतुले (किनकि त्यो विश्राम दिन +\v 31 यो तयारीको दिन भएकोले, र विश्रामको दिनको अवधिमा शरीरहरू क्रूसमा नरहोस् भन्‍ने हेतुले (किनकि त्यो विश्रामको दिन विशेष महत्त्‍वपूर्ण थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे । \v 32 तब सिपाहीहरू आए र येशूसँगै क्रूसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचिदिए । \v 33 जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे, त्यसैले तिनीहरूले उहाँका खुट्टा भाँचेनन् । \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index 4a11241..9fae1f4 100644 --- a/manifest.json +++ b/manifest.json @@ -143,6 +143,7 @@ "19-23", "19-25", "19-28", + "19-31", "19-34", "19-36", "19-38",