Mon Jun 20 2022 12:25:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-06-20 12:25:49 +05:45
parent 41a857e200
commit 823534500d
2 changed files with 2 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 28 त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट राज्यपालको मुख्यालयतिर लगे । बिहान सबेरै थियो, तिनीहरू राज्यपालको मुख्यालयमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून् । \v 29 त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदैछौ?” \v 30 तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिस अपराधी नभएको भए हामीले यसलाई तपाईंकहाँ सुम्‍पने थिएनौं ।”
\v 28 त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट सरकारी मुख्यालयतिर लगे । बिहान सबेरै थियो, तिनीहरू सरकारी मुख्यालयमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून् । \v 29 त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदैछौ?” \v 30 तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिस अपराधी नभएको भए हामीले यसलाई तपाईंकहाँ सुम्‍पने थिएनौं ।”

View File

@ -1 +1 @@
\v 33 त्यसपछि पिलातस फेरि राज्यपालको मुख्यालयभित्र पसे अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ?” \v 34 येशूले जवाफ दिनुभयो, “तपाईं आफैंले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भन्यो ?” \v 35 पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्‍नै मानिसहरू र मुख्य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्‍पे । तिमीले के गर्‍यौ?”
\v 33 त्यसपछि पिलातस फेरि सरकारी मुख्यालयभित्र पसे अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ?” \v 34 येशूले जवाफ दिनुभयो, “तपाईं आफैंले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भन्यो ?” \v 35 पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्‍नै मानिसहरू र मुख्य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्‍पे । तिमीले के गर्‍यौ?”