Mon May 16 2022 11:44:28 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-05-16 11:44:29 +05:45
parent 189fbc1608
commit 7dc9600bcc
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 3 \v 1 अब त्यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए । \v 2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “रब्बी, हामी जान्दछौँ, कि तपाईं परमेश्‍वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिन्‍हहरू परमेश्‍वर त्यससँग नभएसम्म कसैले पनि गर्न सक्दैन ।”
\c 3 \v 1 अब त्यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए । \v 2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “रब्बी, हामी जान्दछौँ, कि तपाईं परमेश्‍वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले पनि गर्न सक्दैन जबसम्म परमेश्‍वर त्यससँग हुनुहुन्‍न ।”