Mon Dec 19 2022 10:04:59 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-19 10:05:00 +05:45
parent 6642e3e24d
commit 7284f78a11
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 23 येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौं र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौं ।” \v 24 जसले मलाई प्रेम गर्दैन, त्यसले मेरा वचनहरू पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।
\v 23 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौं र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौं ।” \v 24 जसले मलाई प्रेम गर्दैन, त्यसले मेरा वचनहरू पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।