Mon May 16 2022 12:02:28 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-05-16 12:02:28 +05:45
parent ba53c16ef7
commit 6b487651e8
2 changed files with 2 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन ।” \v 4 निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ ? त्यो फेरि दोस्रो पल्ट त्यसकी आमाको गर्भमा पस्‍न, र जन्मन सक्दैन, त्यो सक्छ त ?
\v 3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन ।” \v 4 निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ ? त्यो फेरि दोस्रो पल्ट त्यसकी आमाको गर्भमा पस्‍न, र जन्मन सक्दैन, त्यो सक्छ त ?

View File

@ -1 +1 @@
\v 5 येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन । \v 6 शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो ।
\v 5 येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म त्यो परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन । \v 6 शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो ।