Mon Jun 20 2022 12:09:42 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-06-20 12:09:43 +05:45
parent 8564955ed9
commit 6a5ba89c34
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 38 पिलातसले उहाँलाई भने, “सत्य के हो ?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिनँ ।” \v 39 तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जनालाई छोडिदिने तिमीहरूको प्रचलन छ । त्यसैले के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?” \v 40 तब तिनीहरूले फेरि कराए, र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई छोडिदिनुहोस् ।” बारब्बाचाहिं एक डाँकू थि
\v 38 पिलातसले उहाँलाई भने, “सत्य के हो ?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिनँ ।” \v 39 तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जनालाई छोडिदिने तिमीहरूको प्रचलन छ । त्यसैले के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?” \v 40 तब तिनीहरू फेरि कराए र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई ।” बारब्बाचाहिं एक डाँकू थियो