Mon Jun 27 2022 11:39:17 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-06-27 11:39:18 +05:45
parent 175fa45430
commit 59af366000
3 changed files with 5 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 4 अब बिहान सबेरै थियो येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन् । \v 5 त्यसैले, येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।” \v 6 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्‍न सकेनन् ।

1
21/title.txt Normal file
View File

@ -0,0 +1 @@
अध्याय २१

View File

@ -99,6 +99,8 @@
"20-24",
"20-26",
"20-28",
"20-30"
"20-30",
"21-title",
"21-01"
]
}