Tue Dec 20 2022 10:20:14 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-20 10:20:15 +05:45
parent 9546c9f2f8
commit 541c3d5d4c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 22 तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझै तिनीहरू पनि एक हुनेछन्ः \v 23 म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ—ताकि तिनीहरू पूर्णरूपले एक होऊन्, ताकि तपाईंले मलाई पठाउनुभयो भनी संसारले जान्‍नेछ, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूलाई पनि तपाईंले प्रेम गर्नुभएको छ ।