Mon May 16 2022 12:42:29 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-05-16 12:42:29 +05:45
parent 030eaea073
commit 530a8031f8
1 changed files with 2 additions and 1 deletions

View File

@ -1 +1,2 @@
\v 16 किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर अनन्त जीवन पाओस् । \v 17 किनकि परमेश्‍वरले यस संसारलाई दोषी ठहराउनलाई आफ्ना पुत्र पठाउनुभएन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो । \v 18 उहाँमा विश्‍वास गर्ने दोषी ठहरि, तर उहाँमा विश्‍वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन ।
\v 16 किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर अनन्त जीवन पाओस् । \v 17 किनकि परमेश्‍वरले यस संसारलाई दोषी ठहराउनलाई आफ्ना पुत्र पठाउनुभएन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो । \v 18 जसले उहाँमाथि विश्‍वास गर्छ त्यो दोषी ठहरिंदैन, तर
जसले उहाँमाथि विश्‍वास गर्दैन त्यो अगि नै दोषी ठहरिएको छ, किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन ।