Thu Jul 21 2022 20:21:12 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-21 20:21:13 +05:45
parent dfce5a026a
commit 51cfe98a7c
4 changed files with 3 additions and 4 deletions

View File

@ -1 +1 @@
\v 3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन ।” \v 4 निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ ? त्यो फेरि दोस्रो पल्ट त्यसकी आमाको गर्भमा पस्‍न, र जन्मन सक्दैन, सक्छ त ?
\v 3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन ।” \v 4 निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ ? त्यो फेरि दोस्रो पल्ट त्यसकी आमाको गर्भमा पस्‍न, र जन्मन सक्दैन, सक्छ त ?

View File

@ -1 +1 @@
\v 5 येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पानी र आत्माबाट नजन्मेसम्म त्यो परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन । \v 6 जो शरीरबाट जन्मेको हो त्यो शरीर हो, र जो आत्माबाट जन्मेको हो त्यो आत्मा हो ।
\v 5 येशूले जवाफ दिनुभयो, “साँचो साँचो म तिमीलाई भन्दछु, कोही पानी र आत्माबाट नजन्मेसम्म त्यो परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन । \v 6 जो शरीरबाट जन्मेको हो त्यो शरीर हो, र जो आत्माबाट जन्मेको हो त्यो आत्मा हो ।

View File

@ -1 +1 @@
\v 9 निकोदेमसले जवाफ दिए र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्” ? \v 10 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ? \v 11 साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौं, त्यहीं भन्छौँ, र हामीले जे देखेका छौं, त्यसैको गवाही दिन्‍छौं । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।
\v 9 निकोदेमसले जवाफ दिए र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्” ? \v 10 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ? \v 11 साँचो साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौं, त्यहीं भन्छौँ, र हामीले जे देखेका छौं, त्यसैको गवाही दिन्‍छौं । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।

View File

@ -49,7 +49,6 @@
"03-03",
"03-05",
"03-07",
"03-09",
"03-12",
"03-14",
"03-16",