Fri Dec 16 2022 12:17:33 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-16 12:17:34 +05:45
parent aa4d1f2c9f
commit 308b49e049
2 changed files with 2 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 4 तिमीहरूले म जहाँ गइरहेको छु त्यो बाटो चिन्छौ ।” \v 5 थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौ, हामीले बाटो कसरी चिन्‍न सक्छौ?” \v 6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन । \v 7 यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍ने थियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ र उहाँलाई देखेका छौ ।”
\v 4 तिमीहरूले म जहाँ गइरहेको छु त्यो बाटो चिन्छौ ।” \v 5 थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौ, हामीले बाटो कसरी चिन्‍न सक्छौ?” \v 6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन । \v 7 यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍नेथियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ र उहाँलाई देखेका छौ ।”

View File

@ -63,6 +63,7 @@
"03-34",
"14-title",
"14-01",
"14-04",
"14-08",
"14-10",
"14-12",