Tue May 17 2022 18:25:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-05-17 18:25:19 +05:45
parent 113448947c
commit 303183d6b6
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 19 न्यायको कारण यही होः ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए किनभने तिनीहरूका कार्यहरू दुष्‍ट थिए । \v 20 किनकि दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् । \v 21 तापनि सत्य अभ्यास गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्‍वरमा गरिएका त्यसका कामहरू प्रकट होऊन् ।
\v 19 न्यायको कारण यही होः ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए किनभने तिनीहरूका कार्यहरू दुष्‍ट थिए । \v 20 किनकि दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् । \v 21 तापनि सत्य अभ्यास गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्‍वरमा गरिएका त्यसका कामहरू स्‍पष्‍टरूपमा प्रकट होऊन् ।