Thu Jun 23 2022 10:34:30 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-06-23 10:34:31 +05:45
parent f7f20c9ea6
commit 2b7a562e33
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 7 यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर् ।” \v 8 जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए, \v 9 अनि तिनी फेरि सरकारी मुख्‍यालयभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।
\v 7 यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्‍यो ।” \v 8 जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए, \v 9 अनि तिनी फेरि सरकारी मुख्‍यालयभित्र पसे र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।