Thu Dec 15 2022 12:24:58 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-15 12:24:58 +05:45
parent d7b8ef58ee
commit 2aa20fb225
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 25 त्यहाँ यूहन्‍नाका केही चेलाहरू र एक जना यहूदीबीच शुद्ध हुने विधिको विषयमा विवाद भयो । \v 26 तिनीहरू यूहन्‍नाकहाँ गए र तिनलाई भने “रब्बी, यर्दन नदीको पारिपट्टि जो तपाईंसँग हुनुहुन्‍थ्यो, जसको बारेमा तपाईंले गवाही दिनुभएको थियो, हेर्नुहोस्, उहाँले बप्‍तिस्मा दिइरहनुभएको छ, र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”
\v 25 तब त्यहाँ यूहन्‍नाका केही चेलाहरू र एक जना यहूदीबीच शुद्ध हुने विधिको विषयमा विवाद भयो । \v 26 तिनीहरू यूहन्‍नाकहाँ गए र तिनलाई भने “रब्बी, यर्दन नदीको पारिपट्टि जो तपाईंसँग हुनुहुन्‍थ्यो, जसको बारेमा तपाईंले गवाही दिनुभएको थियो, हेर्नुहोस्, उहाँले बप्‍तिस्मा दिइरहनुभएको छ, र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”