Mon May 30 2022 08:56:06 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-05-30 08:56:06 +05:45
parent 1a262d9713
commit 27b62ac358
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 29 उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्‍ट रूपमा बोल्दै हुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन । \v 30 अब हामी जान्दछौँ, कि तपाईं सबै थोक जन्‍नुहुन्छ, अनि कसैले तपाईंलाई प्रश्‍न सोध्‍नु आवश्यक छैन । त्यही कारणले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो ।” \v 31 येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्छौ ?
\v 29 उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्‍ट रूपमा बोल्दै हुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन । \v 30 अब हामी जान्दछौँ, कि तपाईं सबै थोक जन्‍नुहुन्छ, अनि कसैले पनि तपाईंलाई प्रश्‍नहरू सोध्‍नु आवश्यक छैन । यही कारणले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो ।” \v 31 येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्छौ ?