Mon Dec 19 2022 11:19:12 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-19 11:19:13 +05:45
parent dd34aea18b
commit 1077b9653d
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनें, र तिमीहरूलाई नियुक्‍त गरें, ताकि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूका फल रहनुपर्छ । त्यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ । \v 17 म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छु, कि तिमीहरूले एक अर्कालाई प्रेम गर्नेछौ
\v 16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनें, र तिमीहरूलाई नियुक्‍त गरें, ताकि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूका फल रहनुपर्छ । त्यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ । \v 17 म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छु, ताकि तिमीहरूले एक अर्कालाई प्रेम गर ।