Wed Dec 21 2022 09:58:53 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-21 09:58:54 +05:45
parent 79e10f3833
commit 08cdad8947
2 changed files with 2 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 23 सिपाहीहरूले येशूलाई क्रूसमा टाँगेपछि तिनीहरूले उहाँक वस्‍‍त्र लिए, प्रत्‍येक सिपाहीको लागि एक-एक भाग हुने गरी त्यसलाई चार भागमा बाँडे; र लबेदा पनि । अब लबेदाचाहिं सिउनीविनाको माथिदेखि पूरै बुनेको थियो । \v 24 तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौं, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौं ।” धर्मशास्‍‍‍त्रको वचन पूरा होस् भनेर यसो भयो, “तिनीहरूले मेरो वस्‍‍त्र आपसमा भाग लगाए र मेरो वस्‍‍त्रको लागि चिट्ठा हाले ।” सिपाहीहरूले यसो गरे ।

@ -139,7 +139,7 @@
"19-14",
"19-17",
"19-19",
"19-23",
"19-21",
"19-25",
"19-28",
"19-31",