diff --git a/03/16.txt b/03/16.txt index 55ef42f..fbf3073 100644 --- a/03/16.txt +++ b/03/16.txt @@ -1 +1 @@ -\v 16 किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर अनन्त जीवन पाओस् । \v 17 किनकि परमेश्‍वरले यस संसारलाई दोषी ठहराउनलाई होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो । \v 18 उहाँमा विश्‍वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्‍वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन । \ No newline at end of file +\v 16 किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर अनन्त जीवन पाओस् । \v 17 किनकि परमेश्‍वरले यस संसारलाई दोषी ठहराउनलाई आफ्ना पुत्र पठाउनुभएन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो । \v 18 उहाँमा विश्‍वास गर्ने दोषी ठहरि, तर उहाँमा विश्‍वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन । \ No newline at end of file