Fri Jun 17 2022 10:04:41 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-06-17 10:04:42 +05:45
parent 473c89d712
commit 022d3219d6
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 15 सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्को चेलाले पनि त्यसै गरे । अब ती चेलाको प्रधान पूजाहारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पूजाहारीको आँगनभित्र पसे; \v 16 तर पत्रुसचाहिं बाहिर बाहिर ढोकामा उभिरहेका थिए । त्यसैले प्रधान पूजाहारीसँग चिनजान भएको अर्को चेला बाहिर गए र ढोकामा पालो बस्‍ने ठिटीसँग कुरा गरे, र पत्रुसलाई भित्र ल्याए ।
\v 15 सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्को चेलाले पनि त्यसै गरे । अब ती चेलाको प्रधान पूजाहारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पूजाहारीको आँगनभित्र पसे; \v 16 तर पत्रुसचाहिं बाहिर बाहिर ढोकामा उभिरहेका थिए । त्यसैले प्रधान पूजाहारीसँग चिनजान भएको अर्को चेला बाहिर गए र ढोकामा पालो बस्‍ने ठिटीसँग कुरा गरे, र तिनले पत्रुसलाई भित्र ल्याए ।