ne_act_text_ulb/27/36.txt

1 line
477 B
Plaintext

\v 36 त्यसपछि तिनीहरू सबै उत्साहित भए र खाना खाए । \v 37 हामी जहाजमा 276 जना मानिस थियौँ । \v 38 जब उनीहरूले पर्याप्‍त खाना खाए, त्यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए ।