1 line
978 B
Plaintext
1 line
978 B
Plaintext
\v 15 एउटा दुष्ट आत्माले तिनीहरूलाई जवाफ दियो, “येशूलाई म चिन्छु, र पावललाई म चिन्छु; तर तिमीहरूचाहिं को हौ?” \v 16 त्यो मानिसभित्र भएको दुष्ट आत्माले तिनीहरूलाई झम्ट्यो र तिनीहरूलाई पिट्यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे । \v 17 यो कुरा एफिससमा बस्ने सबै अर्थात्, यहूदी र ग्रीक दुवैले थाहा पाए । तिनीहरूमा धेरै भयभीत भए, र प्रभु येशूको नाउँको ठूलो सम्मान भयो । |