\v 11 पावलको हातबाट परमेश्वरले महान् कामहरू गर्दै हुनुहुन्थ्यो, \v 12 यतिसम्म कि तिनलाई छुवाइएका रुमाल र कपडालाई बिरामीहरूकहाँ लगिन्थ्यो र तिनीहरूका बिमारीले तिनीहरूलाई छोड्थ्यो र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे ।