ne_act_text_ulb/19/03.txt

1 line
814 B
Plaintext

\v 3 पावलले भने, “त्यसो भए तिमीहरूले केमा बप्‍तिस्मा लियौ त?” तिनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्मामा ।” \v 4 त्यसैले पावलले जवाफ दिए, “यूहन्‍नाले दिने बप्‍तिस्माचाहिं पश्‍चात्तापको बप्‍तिस्मा थियो । तिनले मानिसहरूलाई भनेका थिए कि तिनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्‍वास गर्नुपर्छ ।”