ne_act_text_ulb/20/13.txt

1 line
721 B
Plaintext

\v 13 हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौं, जहाँबाट पावललाई जहाजमा ल्याउने हामीले योजना गर्‍यौं । तिनी आफैंले यस्तो चाहना गरे किनभने तिनले जमिनको बाटो भएर जाने योजना गरेका थिए । \v 14 तिनले हामीलाई आस्सोसमा भेटेपछि, हामीले तिनलाई जहाजमा चढायौं अनि मिटिलेनेमा गयौं ।