1 line
721 B
Plaintext
1 line
721 B
Plaintext
\v 13 हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौँ, जहाँबाट पावललाई जहाजमा ल्याउने हामीले योजना गर्यौं । तिनी आफैंले यस्तो चाहना गरे किनभने तिनले जमिनको बाटो भएर जाने योजना गरेका थिए । \v 14 तिनले हामीलाई आस्सोसमा भेटेपछि, हामीले तिनलाई जहाजमा चढायौं अनि मिटिलेनेमा गयौं । |