1 line
806 B
Plaintext
1 line
806 B
Plaintext
\v 5 त्यसैले पत्रुस झ्यालखानामा हालिए, तर उनको निम्ति मण्डलीले यत्नपूर्वक परमेश्वरसँग प्रार्थना गरेका थिए । \v 6 हेरोदले उनलाई सोधपूछ गर्न बाहिर ल्याउन खोजेको अघिल्लो रात, पत्रुस दुई जना सिपाहीका बीचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए । ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए । |